एनआरएन निर्वाचन : ५२ पदाधिकारीमा डा. केसीको पक्षमा दुई तेहाई बहुमत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिवार सम्पन्न निर्वाचनमा अध्यक्ष डा. बद्री केसीको पक्षमा दुई तिहाई बहुमत पदाधिकारी चयन भएका छन् । गैरआवासीय नेपाली संघको १० महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको थियो । कुल ५२ पदाधिकारीमा अध्यक्ष डा. केसीको पक्षमा ३६ जना पदाधिकारी स्पष्ट … Continue reading एनआरएन निर्वाचन : ५२ पदाधिकारीमा डा. केसीको पक्षमा दुई तेहाई बहुमत